२०८३ कार्तिक २३ गते आईतबार

समाचार



सम्पत्ति शुद्धिकरण: शंकर ग्रुपका शंकर छुट्दा छोरा सुलभलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ: शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत काठमाडौँले उनलाई अनुसन्धानका...
नेपाल क्लिक्स | २०८२ चैत २२ गते आईतबार ०५:१८

पूर्वमन्त्री दीपक खड्काविरुद्ध अनुसन्धानका लागि थप ७ दिन म्याद थप

काठमाडौँ: पूर्वमन्त्री दीपक खड्काविरुद्ध अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले आइतबार एक साताका लागि म्याद थप गरेको हो। नेपाली कांग्रेसका...
नेपाल क्लिक्स | २०८२ चैत २२ गते आईतबार ०५:१२

शंकर ग्रुपका अध्यक्ष अग्रवाल रिहा

काठमाडौँ: शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल रिहा भएका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका उनलाई बयान पछि छाडिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ। प्रहरीको केन्द्रीय...
नेपाल क्लिक्स | २०८२ चैत २२ गते आईतबार ०४:५६

सम्पत्ति शुद्धीकरण अनुसन्धानको प्रभावः शेयर बजार १०५ अंकले घट्यो, ७ कम्पनीमा नेगेटिभ सर्किट

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पूर्वमन्त्री तथा व्यवसायी दीपक खड्का, व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका शंकर अग्रवाल र सुलभ अग्रवाल लगायतलाई पक्राउ गरेपछि बजारमा नकारात्मक प्रभाव...
नेपाल क्लिक्स | २०८२ चैत २२ गते आईतबार ०३:३१

इन्धन गाडीलाई ईभी बनाउन कानुनी व्यवस्था गर्ने निर्णय, मंसिरमै कुलमानले खोलिसकेका थिए बाटो

काठमाडौँ: सरकारले इएन्धन गाडीलाई विद्युतीय गाडी (ईभी)मा परिवर्तन गर्न कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले...
नेपाल क्लिक्स | २०८२ चैत २२ गते आईतबार ०३:१९

विश्व बैंक र एडीबीबाट प्राप्त साढे २७ अर्ब ऋण सरकारद्वारा स्वीकृत

काठमाडौँ: सरकारले विश्व बैंक र एसियाली विकास बैंक(एडीबी)बाट प्राप्त हुने साढे २७ अर्ब ऋण स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १८५ मिलियन डलर (नेपाली रु २७ अर्ब ५० करोड ९७ लाख रुपैयाँ)...
नेपाल क्लिक्स | २०८२ चैत २२ गते आईतबार ०२:३६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना