२०८३ कार्तिक २३ गते आईतबार

समाचार



एक लिटर पेट्रोलको मूल्य २०२ रुपैयाँ

नेपाल आयल निगम लिमिटेडले बिहीबार पेट्रोलियम पदार्थको भाउ बढाएको छ। बिहीबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५ रुपैयाँ मूल्य बढाएको हो।
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार १०:३७

विवादास्पद व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका विवादस्पद व्यवसायी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश...
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार ०६:५१

कर्जा विस्तार झनै सुस्तः आठ महिनामा दुई खर्ब ४३ अर्ब मात्र, कसरी पुग्छ १२ प्रतिशत लक्ष्य?

निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशत (दुई खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँ) वृद्धि भएको छ।गत वर्षको सोही अवधिमा कर्जा वृद्धि दर ६ प्रतिशत (३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ) रहेको थियो।
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार ०६:२३

शोधानान्तर बचत बढेर पुग्यो छ खर्ब ५८ अर्ब

काठमाडौं। मुलुकको शोधनान्तर स्थिति बढेर छ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको थियो। अमेरिकी...
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार ०५:५८

रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशत बढेर पुग्यो साढे १४ खर्ब

फागुन महिनामा मात्रै एक खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्ष सोही महिनामा यस्तो आप्रवाह एक खर्ब ५१ अर्ब १९ करोड रुपैयाँमा सीमित थियो।
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार ०५:३४

विदेशी मुद्रा सञ्चिती ३४ खर्ब १३ अर्ब, साढे १८ महिनामा आयात धान्ने

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा फागुन मसान्तमा १८.३ प्रतिशत वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ।
नेपाल क्लिक्स | २०८२ चैत १९ गते बिहिबार ०५:२८

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना