काठमाडौँ: यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ।
काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको...
काठमाडौँ: प्रहरीले फेक रेस्क्युमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा भइरहेको ‘फेक रेस्क्यु’ प्रकरणमा...
बागलुङ: ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन्। जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो।...
काठमाडौँः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि...
काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको तरलता व्यवस्थापन गर्नका लागि बुधबार बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले उक्त रकम ८८ दिनका लागि बोलकबोल प्रक्रियामार्फत...
काठमाडौँः कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज फागुन १३ गतेदेखि पहिलो चरणको साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा...