२०८३ कार्तिक २४ गते सोमबार

समाचार



पोखराको अष्टममा अर्ब लगानीमा कन्दरा रिसोर्ट बन्दै, भदौभित्र सम्पन्न गर्ने लक्ष्य

एक अर्ब रुपैयाँ लगानीमा कन्दरा रिसोर्टको निर्माण भैरहेको हो। २०२३ को अन्तिमदेखि निर्माण सुरु भएको रिसोर्टको हालसम्म ३५ प्रतिशत भौतिक तथा २८ प्रतिशत वित्तीय प्रगति भएको छ।
नेपाल क्लिक्स | २०८२ माघ १२ गते सोमबार १२:००

नेपाल टेलिकमद्वारा विन्टर अफरमा अटम अफरका सेवा यथावत

काठमाडौँ: नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर उपलब्ध गराएको छ। यसअघि नै उपलब्ध अटम अफरअन्तर्गतका विभिन्न प्याकेजहरुलाई सेवाग्राहीले निकै नै रुचाएको पाइएको भन्दै कम्पनीले तिनै...
नेपाल क्लिक्स | २०८२ माघ १२ गते सोमबार ११:३९

‘फेक रेस्क्यु’मार्फत करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौँ: नेपालमा पर्वतारोहण र पदयात्राका लागि आउने विदेशी पर्यटकलाई उद्धार र उपचारको नाममा ‘फेक रेस्क्यु’ गरेर संगठित आर्थिक चलखेल भैरहेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले...
नेपाल क्लिक्स | २०८२ माघ १२ गते सोमबार ११:२८

सानिमा बैंकका नवनियुक्त सीईओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाडौँः सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार...
नेपाल क्लिक्स | २०८२ माघ १२ गते सोमबार ११:०२

सुनको भाउ बढेर दिनहूँ नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस पाँच हजार ७४ डलर पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल क्लिक्स | २०८२ माघ १२ गते सोमबार १०:५३

भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँः भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज (माघ १२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा...
नेपाल क्लिक्स | २०८२ माघ १२ गते सोमबार १०:३७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना