२०८३ कार्तिक १५ गते शनिवार

समाचार



रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार

रसुवाको बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची...
नेपाल क्लिक्स | २०८३ भदौ २१ गते आईतबार १०:४४

भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदारहरू १० दिनदेखि सम्पर्कविहीन भएका छन्। गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको...
नेपाल क्लिक्स | २०८३ भदौ २१ गते आईतबार १०:३७

‘भोटेकोशी बाढीले जलविद्युतको जोखिम उजागर गर्यो, अब आयोजनाको डिजाइन परिवर्तन’

जलविद्युत जोखिम बढेको भन्दै लगानीकर्ताले अब आयोजनाको डिजाइन परिवर्तन गर्ने पर्ने आवश्यकता औंल्याएका छन्। आयोजनाको डिजाइन परिवर्तन गरेर बाँधमाथिबाट पानी बग्ने प्रणाली संरचना आवश्यक भएको...
नेपाल क्लिक्स | २०८३ भदौ २१ गते आईतबार ०८:४७

बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौति

काठमाडौं। विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेना र विभिन्न अन्तर्राष्ट्रिय टोलीले बृहत् मानवीय सहायता तथा विपद् उद्धार (एचएडीआर) अभियान जारी राखेको छ। बाढीका...
नेपाल क्लिक्स | २०८३ भदौ २० गते शनिवार ०७:०९

भोटेकोशी बाढीको ११ औं दिनः १३४४ शव फेला, अझै पाँच हजार बेपत्ता

काठमाडौं। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य आज ११ औं दिन पनि तीव्र रूपमा जारी छ। परराष्ट्र मन्त्रालयले...
नेपाल क्लिक्स | २०८३ भदौ २० गते शनिवार ०६:१९

त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार

भोटेकोशी बाढी गएको ११ औँ दिनमा टनेलभित्र फसेका चिनियाँ नागरिकको उद्धार गरिएको हो।  
नेपाल क्लिक्स | २०८३ भदौ २० गते शनिवार ०२:१०


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना