जनकपुरधाम- मधेश सरकारबाट माओवादी केन्द्र बाहिरिएलगत्तै नेकपा एमाले पनि बाहिरिएको छ।
एमालेका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु...
जनकपुर- मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउँदै माओवादी सरकारबाट बाहिरिएको हो।
मन्त्रीहरु भरतकुमार साह र युवराज...
काठमाडौँ- सभामुख देवराज घिमिरेले बोलाउको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूबीचको छलफल फेरि पनि कुनै निष्कर्ष निकाल्न नसकी समापन भएको छ।
सिंहदरबारस्थित कार्यकक्षमा कानून, न्याय...
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गृहमन्त्रीसँग माग गरेका छन्। आइतबार सभामुख...
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन्।
वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबार विश्वासको लिने तयारी गरेका हुन्। बिहान...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा छानबिन गर्नुपर्ने माग राख्दै संसदमा अवरोध गरेको कांग्रेसका नेताहरूको दौडधुप...