'शेरबहादुरजीका विषयमा मैले धेरै कुरा भन्न पर्दैन। सबैलाई थाहा छँदैछ,' रामचन्द्र पौडेलले भनेका थिए, 'तर शेरबहादुरजी यताउता टाकानटुकन मिलाउन चाहिँ सिपालु नेता हो।'
काठमाडौँ- कार्यक्रमका लागि अमेरिका प्रवेश गरेर उतै लुकेकी तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेकी छन्।
संयुक्त राष्ट्रसंघीय...
न्युयोर्क- प्रधानमन्त्री पुष्पकमल दाहालले अतिकम विकसित देशलाई दिइने सहायता बढाउन विकसित देशहरूलाई आग्रह गरेका छन्। नेपाली समय अनुसार सोमबार राति संयुक्त राष्ट्रसंघ अन्तर्गत दिगो विकासका...
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापनइतर समूहको भेला बोलाएका छन्। मंगलबारका लागि तोकिएको भेलामा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई बोलाइएको...
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षडयन्त्र भइरहेको बताएका छन्।
सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ(समाजवादी)ले...
न्युयोर्क- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। आइतबार उनीहरुबीच भेटवार्ता भएको हो। संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा...