२०८३ कार्तिक ११ गते मङ्गलबार

विशेष



आईपीओ ल्याउन लागेको रुपाकोट रिसोर्टले क्षमता बढाउँदै, १८ कोठा थपेर ६९ वटा पुर्‍याउँदै

रूपाकोटले आगामी सन् २०२७ को जुलाई मध्यसम्ममा रिसोर्टको क्षमता ५१ कोठाबाट बढाएर ६९ कोठा क्षमतामा स्तरोन्नति गर्ने भएको छ।
नेपाल क्लिक्स | २०८३ असोज २ गते शुक्रबार ०४:५०

अमेरिकामा बढ्यो ब्याजदर,मंहगी नियन्त्रण र बचत वृद्धि हुने फेडरल रिजर्भको दाबी

अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले सर्वसम्मत निर्णय गर्दै ब्याजदर ३.५ देखि ३.७५ प्रतिशतबाट बढाएर ३.७५ देखि ४ प्रतिशतसम्म पुर्‍याएको हो।
नेपाल क्लिक्स | २०८३ असोज २ गते शुक्रबार ०७:५७

एयर इन्डियालाई एकै वर्ष २ खर्ब २२ अर्ब भारु घाटा, नोक्सानीमा नयाँ कीर्तिमान

गत वर्ष जुनमा २६० जनाको ज्यान जाने गरी भएको बोइङ एआई १७१ दुर्घटनापछि एयर इन्डियाले भूराजनीतिक अवरोध, हवाई क्षेत्र बन्द, इन्धनको मूल्यमा अस्थिरता र अन्य विभिन्न सञ्चालन समस्यासहित धेरै चुनौतीहरूसँग...
नेपाल क्लिक्स | २०८३ असोज १ गते बिहिबार ०४:५१

घरजग्गा कारोबार बौरियो तर सन्तुष्ट छैनन् व्यवसायी, भन्छन्: नीतिगत अवरोध कायमै छ

तथ्यांकले घरजग्गा कारोबारमा सुधार भइरहेको देखाए पनि व्यवसायीहरूले भने बजार अझै सहज अवस्थामा नपुगेको र कारोबार पूर्णरूपमा चलायमान हुन नसकेको बताएका छन्।
सीता बुढाथोकी | २०८३ भदौ ३१ गते बुधबार ०६:१७

नलगाड जलाशयको डीपीआर दराजमै, १ खर्ब २२ अर्ब लगानी अभावमा आयोजना अलपत्र

सुर्खेत: जाजरकोटको पूर्वी क्षेत्रमा निर्माण गर्ने भनिएको ४१७ मेगावाट क्षमताको नलगाड जलाशय जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको दुई वर्ष बितिसक्यो। तर, आयोजना...
नेपाल क्लिक्स | २०८३ भदौ ३१ गते बुधबार ०८:५०

बाढीको क्रेडिट अपडेटः १४ जलविद्युत् आयोजनामा क्षति, बीमालाई दबाब, बैंकिङमा कम असर

धेरै आयोजनाको भौतिक संरचनामा भएको क्षति बीमाबाट पूर्ति हुने र सञ्चालनमा रहेका आयोजनाको आम्दानीमा परेको असरसमेत निश्चित अवधिसम्म बीमाले समेट्ने अपेक्षा गरिएको छ।
नेपाल क्लिक्स | २०८३ भदौ २६ गते शुक्रबार ०६:३०


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना