२०८३ कार्तिक ११ गते मङ्गलबार

विशेष



वान एक्सबेट, क्रिप्टो, हाइपर नेटवर्किङ वेभसाइट र एप बन्द गर्न निर्देशन

प्राधिकरणले अनलाइन प्रविधिबाट हुने जुवा, बेटिङ र ग्याम्बलिङ लगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एपहरूमा पहुँच नपुग्ने व्यवस्था गर्न मोबाइल, इन्टरनेटलगायतका...
नेपाल क्लिक्स | २०८३ साउन ३१ गते आईतबार ०८:४२

‘सेयर प्राइस डिस्कभरी मेकानिज्ममा’मा जादै सेबोन, कमजोर कम्पनीले पनि पुँजी जुटाउन सक्ने

बोर्डले यसअघि कार्यान्वयनमा ल्याइसकेको बुक बिल्डिङ विधि र प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रणालीलाई थप व्यवस्थित गर्दै ‘प्राइस डिस्कभरी’ प्रक्रियालाई प्रभावकारी बनाउने...
सीता बुढाथोकी | २०८३ साउन २७ गते बुधबार ०६:३७

यती डिष्टिलरीले १ वर्षमा बेच्यो पौने ६ अर्बको रक्सी

मध्यम अवधिमा नाफाको मार्जिन र राजस्व वृद्धिदरमा खासै परिवर्तन नआउने तथा लाभांश वितरण दर करिब ६० देखि ६५ प्रतिशतन रहने अनुमान गरिएको छ।
नेपाल क्लिक्स | २०८३ साउन २६ गते मङ्गलबार ०२:४३

वाणिज्य बैंकहरूको रेटिङः स्ट्यान्डर्ड चार्टर्ड र नबिल बलियो, अन्यको अवस्था कस्तो?

इक्रा नेपालले आर्थिक वर्ष २०७९ देखि २०८३ सम्म गरेको साख मूल्याङ्कनअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंक लगातार उच्च स्थानमा रहँदा केही बैंक तुलनात्मक रूपमा तल्लो स्थानमा छन्।
नेपाल क्लिक्स | २०८३ साउन २५ गते सोमबार ०१:३२

आईपीओको मूल्य बजारले निर्धारण गर्ने प्रणालीतर्फ धितोपत्र बोर्ड, ५ वर्षमा प्राथमिक बजार रूपान्तरणको योजना

काठमाडौँः नेपाल धितोपत्र बोर्डले प्राथमिक पुँजीबजारमा हुने सेयर निष्काशन तथा मूल्य निर्धारण प्रणालीलाई क्रमशः बजारमुखी बनाउने योजना अघि सारेको छ। बोर्डले सार्वजनिक गरेको ‘नेपालको प्राथमिक...
नेपाल क्लिक्स | २०८३ साउन २२ गते शुक्रबार १२:५३

६९ अर्बभन्दा बढीको आईपीओ पाइपलाइनमा, लगानीकर्तामा बढ्दै असन्तुष्टि

कम्पनीहरूले कुल ४७ करोड २८ लाख ९४ हजार १६३ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका भए पनि पछिल्लो चार महिनादेखि कुनै पनि नयाँ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउन सकेका छैनन्।
नेपाल क्लिक्स | २०८३ साउन २२ गते शुक्रबार ०८:४३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना