२०८३ कार्तिक १३ गते बिहिबार

खेलकुद



वेस्ट इन्डिजसँग १०१ रनले नेपाल पराजित

३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर चार बल खेल्दै सबै विकेट गुमाएर २३९ रनमा समेटिएपछि नेपालले १०१ रनको हार व्यहोरेको हो।
नेपाल क्लिक्स | २०८० असार ७ गते बिहिबार ०८:४९

ब्याटिङमा नेपालको कमजोर सुरुआतः कुशल र भीम आउट

काठमाडौं - ओपनर कुशल भुर्तेललाई अल्जारी जोशेफले र तेस्रो नम्बरमा मैदान पसेका भीम सार्कीलाई ज्यासन होल्डरले आउट गराएका छन्। जिम्बावेमा भइरहेको आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले दुई...
नेपाल क्लिक्स | २०८० असार ७ गते बिहिबार ०५:३१

दुई खेलाडीले शतक हानेपछि नेपालले पायो ३४० रनको लक्ष्य

काठमाडौं – नेपाली फास्ट बलर करण केसीले वेस्ट इन्डिजको पहिलो विकेट लिएको केही समयमै युवा बलर गुल्सन झाले नेपालका लागि दोस्रो विकेट गिराए। पावर प्ले सकिएपछि बलिङमा देखिएका सन्दीप लामिछानेले...
नेपाल क्लिक्स | २०८० असार ७ गते बिहिबार ०४:५१

नेपालविरुद्ध होप र निकोलस पुरनको सानदार शतक

काठमाडौं – नेपालविरुद्ध ब्याटिङ गरिरहेका साही होपले शतक पुरा गरेका छन्। उनले १०७ बलमा सात चौका र दुई छक्काका साथमा सतक पुरा गरेका हुन्। आइसीसी एकदिवसीय विश्वकप छनोटमा होपसँगै निकोलस पुरन पनि...
नेपाल क्लिक्स | २०८० असार ७ गते बिहिबार ०३:३९

पुरन र होपले गरे सय रनको साझेदारी

काठमाडौं – ५५ रनबाट साझोदारी सुरु गरेका साही होप र निकोलस पुरनको सय रनको साझेदारी पुरा गरेका छन्। उनीहरुले उत्कृष्ट साझेदारी गरेसँगै अहिले वेस्ट इन्डिज ५५ रनमा तीन विकेट गुमेको अवस्थाबाट अहिले...
नेपाल क्लिक्स | २०८० असार ७ गते बिहिबार ०२:५८

करण केसीले लिए नेपालको लागि पहिलो विकेट

काठमाडौं – नेपाली फास्ट बलर करण केसीले वेस्ट इन्डिजको पहिलो विकेट लिएका छन्। खेलको दोस्रो ओभरमै करणले विकेट गिराएका हुन्। वेस्ट इन्डिजले पहिलो विकेट गुमाउँदा उसको खातामा दुई रन मात्र रहेको...
नेपाल क्लिक्स | २०८० असार ७ गते बिहिबार ०१:०१


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना