२०८३ कार्तिक ११ गते मङ्गलबार

खेलकुद



ह्विलचेयर क्रिकेटमा नेपाल पराजित

भारतसँग ४ विकेटले नेपाली टोली पराजित भएको व्यवस्थापक कुमार पौडेलले जानकारी दिएका छन्।
Untitled | २०७९ चैत १३ गते सोमबार ०८:१७

प्रतिस्पर्धा किरण र चेन्चोको : चेन्चोले गोल हानेर देखाउने, किरणले रोकेर!

उनीहरुबीच यस्तै कुरा हुन्छ। हसिमजाक चलिरहने किरण बताउँछन्। अनि थप्छन्, ‘जे भए पनि हामी दुवैले आफ्नो देशको प्रतिनिधित्व गरिरहेका हुन्छौं।’
Untitled | २०७९ चैत १३ गते सोमबार ०७:११

ललितपुर मेयर्स कप : ललितपुर आउट, कोशीले सुदूरपश्चिमलाई हरायो

काठमाडौँमा जारी ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा आयोजक टिमको तर्फबाट सहभागी बनेको ललितपुर मेयर ११ लगातार तस्रो हारसँगै बाहिरिएको छ।
Untitled | २०७९ चैत १३ गते सोमबार ०६:४६

यू-१७ महिला साफमा नेपालको दोस्रो हार

वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कोमल रंगशालामा भएको खेलमा नेपालले हार बेहोरेको हो। यसअघिको खेलमा नेपालले भुटानलाई ५-० ले हराएको भए पनि पहिलो खेलमा भारतसँग ४-१ को हार बेहोरेको थियो।
Untitled | २०७९ चैत १२ गते आईतबार ०९:२३

फ्रेन्ड्सलाई हराउँदै थ्री-स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री-स्टार अन्तिम चारमा स्थान बनाएको हो।
Untitled | २०७९ चैत १२ गते आईतबार ०९:१६

बजेटको व्यवस्थालाई प्रचण्डको निर्देशन भन्दै अनावश्यक हो-हल्ला

त्रिवि मैदानमा फ्लड लाइट हाल्ने विषय नयाँ भने होइन। यो विषय चालु आर्थिक वर्षकै बजेटमा व्यवस्था भएको कुरा हो। यो आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा १९६ मै यो कुरा प्रष्टसँग लेखिएको छ।
Untitled | २०७९ चैत १२ गते आईतबार ०५:४८


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना