नेपालका अनन्त तामाङले ३०औँ मिनेटमा र नवयुग श्रेष्ठले ५६ औं मिनेटमा गोल गरेका हुन्। नवीन लामाको कर्नरमा अनन्तले हेडरमार्फत सुरुवाती गोल गरेका थिए। अनन्तको यो नेपालका लागि तेस्रो गोल हो।
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा जारी लाओसविरूद्धको खेलको पहिलो हाफमा नेपालले एक गोलले अग्रता लिएको छ।
दशरथ रंगशालामा भएको खेलको ३२औं मिनेटमा अनन्त तामाङले हेडिङ गोल गरेका...
उनले सार्वजनिक गरेको सूचीमा किरणकुमार लिम्बू, विकास खवास, अनन्त तामाङ, नवीन लामा, अरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिश श्रेष्ठ र रोहित चन्द मैदानमा हुनेछन्।
नेपाली टिमका मुख्य प्रशिक्षक नियुक्त भएको पनि १८ दिन मात्र भएको छ। फिफा विन्डोअघि सहिद स्मारक 'ए डिभिजन लिग' भइरहेको कारण भिन्सेन्जोले खेलाडीसित राम्रोसँग समय बिताउन पनि पाएका छैनन्।
काठमाडौं– फुटबल मैदानमा गोलकिपरलाई अक्रमण गरेपछि पिएसभी इन्धोवेनका फुटबल समर्थकलाई ४० वर्षको प्रतिबन्ध लागेको छ। सेभियाका गोलकिपर मार्को डिमोत्रिभलाई युरोपा लिगको खेलका दौरान मैदानमा...
खेलको ५४औँ मिनेटमा नेपालका लागि वर्षा ओलीले गोल फर्काएकी थिइन्। त्यसअघि नै भारतका लागि १०औँ र ४०औँ मिनेटमा शिल्जी शाजीले गोल गरेकी थिइन्। भारतले ४१औं मिनेटमा पनि गोल गर्यो।