२०८३ कार्तिक ११ गते मङ्गलबार

खेलकुद



चन्द्रपुर नगरद्वारा राष्ट्रिय टिमका ८ महिला खेलाडी सम्मानित

राष्ट्रिय टिमका रेनुका नगरकोटी, रश्मिकुमारी घिसिङ, समीक्षा घिमिरे, अनिता केसी, अञ्जना रानामगर, पुनम जर्घामगर, निशा थोकर र मञ्जलीकुमारी योञ्जन नगदसहित सम्मानित भएका हुन्।
नेपाल क्लिक्स | २०७९ चैत ४ गते शनिवार ०९:५२

काभा अन्तर्राष्ट्रिय भलिबल नेपालमा, राखेपले ५० लाख दिने

सदस्य–सचिव घिसिङले प्रतियोगिताका लागि राखेपले ५० लाख रुपैयाँ उपलब्ध गराउने बताए। कभर्डहल मर्मतको सम्पूर्ण खर्च पनि राखेपले व्यवस्थापन गर्ने उनको भनाइ थियो। 
Untitled | २०७९ चैत ४ गते शनिवार ०९:३३

पछिल्लो हार बिर्सँदै थ्रीस्टारविरुद्ध जावलाखेलको जित

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको खेलमा जावलाखेलले जित निकालेको छ। लिगको पछिल्लो खेलमा फ्रेन्ड्स क्लबसँग बहोरेको हारबाट अघि बढ्दै जावलाखेलले थ्रीस्टारलाई १-० ले हराएको हो।
Untitled | २०७९ चैत ३ गते शुक्रबार ०७:३५

च्याम्पियन्स लिग क्वाटर फाइनलः कसको प्रतिद्वन्द्वी को?

यूरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बार्यन म्युनिख भिड्ने भएका छन्। शुक्रबार सार्वजनिक गरिएको ‘ड्र’ अनुसार सिटी र बार्यन म्युनिख...
Untitled | २०७९ चैत ३ गते शुक्रबार ०६:३१

नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत बढयोः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताएका छन्। आइसिसी लिग टुमा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शितलनिवासमा...
Untitled | २०७९ चैत ३ गते शुक्रबार ०५:०४

क्रिस्टल प्यालेसका प्रशिक्षक भिएरा बर्खास्त

भिएरा सन् २०२१ को जुलाई ४ मा उनी क्रिटल प्यालेसको प्रशिक्षक बनेका थिए। क्रिटल प्यालेस प्रिमियर लिगमा २७ खेल खेलेर २७ अंक जोड्दै १२औं स्थानमा छ।
Untitled | २०७९ चैत ३ गते शुक्रबार ०२:१६

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना