यसैक्रममा सातौं नम्बरमा मैदानमा छिरेका आसिफ खानले पनि शतक बनाए। १० ओभर बाँकी रहँदा नेपाली बलर कमजोर देखिएपछि आसिफले ४१ बलमा शतक बनाए। उनले अविजित १०१ रन बनाएका छन्।
अहिलेसम्म युएईले एक विकेट मात्र गुमाएर ८८ रन बनाएको छ। वासिमले १२२ दशमलव २२ को स्ट्राइक रेटमा ५३ रन बनाएका हुन्। उनलाई भृत्य अरविन्दले साथ दिइरहेका छन्।
मलाई सामाजिक सञ्जालबारे खास चासो छैन। तपाईंले मेरो आलोचना पनि गर्न सक्नुहुनेछ। मेरो भन्नु केही पनि छैन। तर, म कहिले काहीँ 'इन्स्पिरेसन'बारे सामाजिक सञ्जालमा लेखिरहेको हुन्छु। कसले के भन्छ,...
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई हराएको छ। च्यासल रंगशालामा सम्पन्न भएको खेलमा मणिकुमार लामाको एकमात्र गोलमा एपिएफले आर्मीलाई...