काठमाडौँ- ठेक्का लिएर काम समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीसँग १२ ठाउँको ठेक्का तोडिएको छ।
सडक डिभिजन कार्यालय चरिकोटले १२ स्थानको काम गर्न भनी ठेक्का लिएका कम्पनीसँग सम्झौता तोड्ने निर्णय गरेको हो।
कार्यालयले १५ दिनभित्र उपस्थित भएर हिसाब फरफारक गर्न निर्माण कम्पनीहरूलाई भनेको छ।


