काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य दुई लाख १७ हजार नाघेको छ। आइतबार सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ।
शुक्रबार दुई लाख १६ हजारमा कारोबार भएको सुन यसदिन तोलामा एक हजार १०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी महासंघका अनुसार आज दुई हजार ६२० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।


