पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडान म्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउने काम गर्न नसकिएको धादिङ प्रहरीले जनाएको छ ।
रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरू अलपत्र परेका छन्।







