२०८३ कार्तिक २२ गते शनिवार

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ७
tarkari

काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) न्यूनतम मूल्य प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३२, आलु रातो (मुडे) प्रतिकिलो ४२, प्याज सुकेको भारतीय प्रतिकिलो ३५, गाजर (लोकल) प्रतिकिलो ११०, गाजर (तराई) प्रतिकिलो १००, लोकल बन्दा प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ५०, रातो मूला प्रतिकेजी ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३५, भन्टा लाम्चो प्रतिकिलो १५, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडी प्रतिकिलो १३५, मकै बोडी प्रतिकिलो १०० कायम भएको छ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०, टाटे सिमी प्रतिकिलो ८०, भटमास कोसा प्रतिकिलो ९०, तीतो करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ५५, परबर (लोकल) प्रतिकिलो ७०, परबर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ८०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, सलगम प्रतिकिलो ७०, भिण्डी प्रतिकिलो ९० कायम गरिएको छ।

त्यसैगरी, पिँडालु प्रतिकिलो ७५, स्कूस प्रतिकिलो १०, रायोसाग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो ९०, तोरीको साग प्रतिकिलो ७०, हरियो प्याज प्रतिकिलो ६०, च्याउ (कन्य) प्रतिकिलो १४०, च्याउ (डल्ले) प्रतिकिलो ३३०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ७० निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकिलो १४०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २००, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ९००, पुदिना प्रतिकिलो ७००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १३० र गुन्द्रुक प्रतिकिलो २५० तोकेकोे छ।

समितिले स्याउ (झोले) प्रतिकिलो २००, स्याउ (फुजी) प्रतिकिलो २५०, केरा (दर्जन) १३०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ५५, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २३०, भुइँकटहर प्रतिगोटा १४५, काँक्रो (लोकल) प्रतिकिलो ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५, नास्पाती (लोकल) प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो ८० र लप्सी प्रतिकिलो ४०, किबी प्रतिकिलो २५०, सरिफा प्रतिकिलो १०० र आभोकाडो प्रतिकिलो २५० निर्धारण गरिएको छ।

प्रकाशित: २०८२ असोज ७ गते मङ्गलबार ०९:०३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना