काठमाडौं। आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट आउँदो शुक्रबार अपराहन्न चार बजे संघीय संदमा प्रस्तुत हुने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको दुबै सदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यतालिक तय भएको संसद सचिवालयले जनाएको छ।
आगामी बजेट आर्थिक रुपान्तरणको हुने अनुमान गरिएको छ। प्रत्येक वर्षको जेठ १५ मा संघीय बजेट ल्याउने पर्ने संवैधानिक व्यवस्था रहेको छ।


