काठमाडौँ: आगामी आर्थिक वर्षको बजेटबाट आयकर छुटको सीमा दोब्बर गरिएको छ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा वाग्लेले करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरिएको जानकारी दिए।
उनकाअनुसार व्यक्तिका लागि १० लाख रुपैयाँ पुर्याएको हो। यसअघि यस्तो छुटको सीमा ५ लाख रूपैयाँ रहेको थियो।


