काठमाडौँ- केपी शर्मा ओली प्रधानमन्त्री नेतृत्वको सरकार बनेयता तीन पटक बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक भएका छन् ।
असार ३१, साउन ३ र साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलेले बिहीबार सार्वजनिक गरेको हो।
साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनापछि क्याबिनेटको आकस्मिक बैठकका बसेको थियो।
उक्त बैठकले दुर्घटना छानबिन गर्न आयोग गठन गरेको छ।
यस्ता छन् निर्णय


