काठमाडौँ– नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ।
बुढानिलकण्ठस्थित सभापति देउवास निवासमा बिहान ९ बजे बैठक बस्न लागिएको छ। बैठकमा पूर्व तथा हालका पदाधिकारी सहभागी हुनेछन्।
बैठक दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा पारित गर्नका बस्न लागिएको जनाइएको छ।
पेस भएका प्रतिवेदन परिर्माजन गरी आइतबार बस्ने केन्द्रीय समिति बैठकले पारित गर्दैछ।


