सुनसरी- सुनसरी र सप्तरीको सीमानामा पर्ने काेशी ब्यारेजबाट सप्तकाेशी नदीमा बस खसेकाे छ।
विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ बजे काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे।
बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।
घटनाको विस्तृत विवरण आउन बाकी छ।


