काठमाडौँ– आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।
सोमबार बिहान २९ वडाको नतिजा आउँदा नेपाली कांग्रेसले १५ वटा वडामा विजय हासिल गरेको छ।
एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन्।
कांग्रेसले जितेका वडा
अर्जुन प्रसाद तिवारी : हेटौडा उपमहानगरपालिका १२
आनन्द श्रेष्ठ : मुसिकोट नगरपालिका १
प्रकाश चन्द : भीमदत्त नगरपालिका ६
अमिन थारु : ठाकुरबाबा नगरपालिका ४
तेतर साहु: गढी गाउँपालिका ६
समसे आलम: राजपुर नगरपालिका ६
धिरेन्द्र पुजारा: सूर्मा गाउँपालिका ४
भुपमणी पुन मगर: रुन्टीगढी गाउँपालिका ४
शेख अब्दुल खलिक: ईशनाथ नगरपालिका ७
मोती राम खत्री: सानीभेरी गाउँपालिका ५
इच्छा कुमार महर्जन: कीर्तिपुर नगरपालिका १
मोहन थापा: पूर्वीचौकी गाउँपालिका ६
नगेन्द्र लिम्बु: लालीगुराँस नगरपालिका ८
धन सिंह कुंवर: दुहुँ गाउँपालिका ५
खम्ब बहादुर सिंह: कुसे गाउँपालिका ७
एमालेले जितेका वडा
मोहमद ताहिर मुसलमान: शुद्धोधन गाउँपालिका १
सकिवुल खाँ: रामगोपालपुर नगरपालिका २
लाल बहादुर शाही: दुल्लु नगरपालिका १३
गंगा वहादुर तामाङ :मोलुङ गाउँपालिका ५
कुमारी सावादेन: सिरीजङ्घा गाउँपालिका ३
माओवादीले जितेका वडा
कृष्ण घिमिरे: ककनी गाउँपालिका २
नविन कुमार वान्तवा राई: त्रियुगा नगरपालिका १२
शुनिल कापर केवट: धनुषाधाम नगरपालिका १
बिष्णु बहादुर मगर: गोरखा नगरपालिका ५
जसपा
धिरेन्द्र कुमार साह : डाक्नेश्वरी नगरपालिका १
देवेन्द्र प्रसाद यादव: डाक्नेश्वरी नगरपालिका ४
नेमकिपा
खड्ग राज शाही : तिलागुफा नगरपालिका-४
रास्वपा:
रोजिना श्रेष्ठ: काठमाडौँ महानगरपालिका १६
स्वतन्त्र
लक्ष्मी प्रसाद ओली : कन्काई नगरपालिका- ६


