काठमाडौँ– एनआईसी एसिया बैंकको एटीएम फोड्दाफोड्दै एक जना पक्राउ परेका छन्।
काठमाडौँको थापागाँउस्थित एटीएममा गएराति चोरीको प्रयास भएको तर चोरीको प्रयासकै बीचमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।
मंगलबार राति करिब ११ बजे एटीएम फुटाएर रकम चोरीको प्रयास भएको थियो।


