२०८३ कार्तिक १७ गते सोमबार

यी हुन् अखिल क्रान्तिकारीका पदाधिकारी [मतसहित]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १७
Akhil-krantikari-

काठमाडौँ- माओवादी केन्द्र निकटको विद्यार्थी भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को नेतृत्व चयनका लागि भएको मतदानको परिणाम सार्वजनिक भएको छ।

३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि गत माघ १३ गते भएको अखिल क्रान्तिकारीको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको हो।

विधान अनुसार अध्यक्ष, उपाध्यक्षमा खुल्ला ४ र समावेशी ५ गरी ९ जना, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्षका लागि निर्वाचन भएको थियो।

अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भए। उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका हुन्। उनी ६ सय ८६ मत ल्याएर निर्वाचित भए।

महासचिवमा रोशन थापा मागर ५ सय ९८ मतसहित निर्वाचित भए। कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित भइन्।

उपाध्यक्षहरूमा सन्दिप पुन (६५७), ममता अधिकारी (८८२), कृष्ण बहादुर सुनार (४४५), उमेश कँडेल (३८९), अटल आचार्य (५७१) र मदन ढकाल (५४१), विराज थापा (४८२), दीपा जैसी (४०८) र अभिमन्यू यादव (५७५) निर्वाचित भएका छन् ।

यी हुन् अखिल क्रान्तिकारीका पदाधिकारी
अध्यक्षः विजयप्रकाश सापकोटा (६८६)

उपाध्यक्षः अटल आचार्य (५७१)

उपाध्यक्षः मदन ढकाल (५४१)

उपाध्यक्षः विराज थापा (४८२)

उपाध्यक्षः दीपा जैशी (४०८)

उपाध्यक्षः ममता अधिकारी (८८२)

उपाध्यक्षः सन्दीप पुन (६५७)

उपाध्यक्षः कृष्णबहादुर सुनार (४४५)

उपाध्यक्षः अभिमन्यु यादव (५७५)

उपाध्यक्षः उमेश कंडेल (३८९)

महासचिवः रोशन थापामगर (५९८)

उपमहासचिवः विपिन पोखरेल (८३१)

उपमहासचिवः गजेन्द्र यादव (४१८)

उपमहासचिवः निर्मला गौतम (७९४)

उपमहासचिवः भगवान बास्तोला (७७५)

उपमहासचिवः रेशम अधिकारी (६३५)

उपमहासचिवः प्रकाश अधिकारी (६००)

उपमहासचिवः रामचन्द्र भट्ट (४०३)

उपमहासचिवः निरोज श्रेष्ठ (४०७)

उपमहासचिवः जटिल कार्की

सचिवः प्रेम जैशी (४६८)

सचिवः वीरेन्द्र जिसी (३७४)

सचिवः शिशिर बस्याल

सचिवः सम्झना राई (४४९)

सचिवः तिर्सना आलेमगर (४६०)

सचिवः सम्कृति पुन (५००)

सचिवः आर्टिस्ट मोक्तान (४१५)

सचिवः आशा उपरकोटी (४४३)

सचिवः अमर मण्डल (५२५)

सचिवः जीतेन्द्र भण्डारी (६३८)

सचिवः युन्छो हाङ्ग मावो

सचिव: मिरोज अहम्मद

कोषाध्यक्षः फूलमाया रानामगर (५९६)

प्रकाशित: २०८१ माघ १७ गते बिहिबार ०८:००
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना