१७ औँ ‘नाडा अटो शो’ को आकर्षका रुपमा रहेको उड्ने कार हेर्न दर्शकहरुको भीड लागेको छ।
भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा उड्ने कार हेर्ने दर्शकहरुको भीड लागेको हो। उक्त शोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
















प्रकाशित: २०८२ भदौ ३ गते मङ्गलबार ०४:४८