काठमाडौं– काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित चुच्चेपार्टीमा रहेको भाटभटेनी सुपर स्टोरमा आधा ६ जनाको शव भेटिएको छ।
काठमाडौंका एसपी अपिल बोहराका अनुसार पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएका हुन्। ‘शहरु भेटिएका छन्, त्यसबारे थप केही भन्ने अवस्था छैन’ बोहोराले भने, ‘ती शवको सनाखत पनि भएको छैन।’
शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ


