२०८३ कार्तिक २२ गते शनिवार

कालिमाटीमा सबैभन्दा सस्तो भान्टा र चिचिन्डो, महँगो पार्सले साग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २०
tarkari

काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्युनतम थोक मूल्य निर्धारण गरेको छ। यसदिन कालिमाटीमा सबैभन्दा सस्तो तरकारी भान्टा र चिचिन्डो रहेको छ। जसको मूल्य प्रतिकिलो २० रुपैयाँ रहेको छ। यसैगरी सबैभन्दा महँगो पार्सलेको मूल्य किलोमा ८०० रुपैयाँ छ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो  २२, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो  ४२, आलु सेतो प्रतिकेजी ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ कायम गरिएको छ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो रु १००, लोकल बन्दा प्रतिकिलो ९०, काउली स्थानीय प्रतिकिलो ८०, रातो मूला प्रतिकेजी ६०, सेतो मूला (लोकल) प्रतिकिलो ८०, भन्टा लाम्चो प्रतिकिलो  २०, भन्टा डल्लो प्रतिकिलो  ३०, तने बोडी प्रतिकिलो  ८०, मकै बोडी प्रतिकिलो  ७० तोकिएको छ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, टाटे सिमी प्रतिकेजी ६०, भटमास कोसा प्रतिकिलो ७०, तीतो करेला प्रतिकिलो  ५०, लौका प्रतिकिलो ६०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो  २०, घिरौँला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो  ९०, फर्सी पाकेको प्रतिकिलो  ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो  ९०, भिण्डी प्रतिकिलो ९० कायम गरिएको छ।

सखरखण्ड प्रतिकेजी  ९०, बरेला प्रतिकेजी ८०, पिँडालु प्रतिकिलो ७०, रायोसाग प्रतिकिलो १००, पालुङ्गो साग प्रतिकेजी १००, चमसुर प्रतिकेजी १४०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो  १५०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो  ७० निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो ६०, रातो बन्दा प्रतिकिलो १२०, जिरीको साग प्रतिकिलो १५०, सेलरी प्रतिकिलो ३००, पार्सले प्रतिकिलो ८००, पुदिना प्रतिकिलो ६००, इमली प्रतिकिलो  १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो  १३० र गुन्द्रुक प्रतिकिलो  २५० तोकिएको छ।

समितिले स्याउ (झोले) प्रतिकिलो  २००, स्याउ (फुजी) प्रतिकिलो  २८०, केरा (दर्जन)  १४०, कागती प्रतिकिलो  १३०, अनार प्रतिकिलो  ३००, सुन्तला (भारतीय) प्रतिकिलो  १४०, तरबुजा हरियो प्रतिकिलो  ६०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २४०, भुइँकटहर प्रतिगोटा  १४०, काँक्रो (लोकल) प्रतिकिलो  ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो  ३०, नास्पाती (लोकल) प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २००, मेवा (नेपाली) प्रतिकिलो ४०, मेवा (भारतीय) प्रतिकिलो  ९०, अम्बा प्रतिकिलो  १०० र लप्सी प्रतिकिलो  ६०, किबी प्रतिकिलो  २५०, सरिफा प्रतिकिलो  १०० र आभोकाडो प्रतिकिलो  २५० निर्धारण गरिएको छ।

प्रकाशित: २०८२ असोज २० गते सोमबार १०:००
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना