काठमाडौँ: नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ। आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भैरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले चाँदीको घटेको हो। शुक्रबार ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोबार भैरहेको छ ।


