पर्सा। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको चार महिनामा ३३ अर्ब २१ करोड रुपैयाँबराबरका नेपाली उत्पादन निर्यात भएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँबराबरका उत्पादन निर्यात भएका थिए।
वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार १७ अर्ब ३२ करोडको भटमासको तेल र दुई अर्ब ६० करोड रुपैयाँ बराबरको फलफूलको जुस निर्यात भएको छ,


