काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण देखिएको छ । बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका यादवलाई डेंगु संक्रमण भएको पुष्टि भएको हो।
आइतबारदेखि स्वास्थ्यमा समस्या आएपछि निजी निवासमै उपचार गरेको उनी सिभल अस्पतालमा भर्ना भएका थिए ।


