२०८३ कार्तिक २१ गते शुक्रबार

गाजामा अस्पताल आक्रमणप्रति नेपालको निन्दा, शान्तिपूर्ण समाधान खोज्न आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २
foreign ministry mofa

काठमाडौं- प्यालेस्टाइनी क्षेत्र गाजाको अस्पतालमा भएको आक्रमणप्रति नेपालले दुख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको उल्लेख गरेको हो।

‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

सर्वसाधारण नागरिकमाथिको आक्रमणबारे नेपाल गम्भीर रहेकोसमेत परराष्ट्रले जनाएको छ।

‘हामी सबै परिस्थितिमा नागरिक जनताको सुरक्षाको लागि आह्वान गर्दछौं  हामी शान्तिमा विश्वास गर्छौं,’ विज्ञप्तिमा उल्लेख छ।

इजरायल र गाजा क्षेत्रमा सक्रिय हमास समूहविरुद्ध अघिल्लो शनिबारयता युद्ध जारी छ।

नेपालले यो विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गरेको छ।

अघिल्लो शनिबार हमास आक्रमणमा परी इजरायलमा १४ सय जनाको मृत्यु भएको बताइएको छ भने इजरायलको आक्रमणमा परी गाजामा ३ हजार ७ सय व्यक्तिको मृत्यु भएको बताइएको छ।

बुधबार भएको अस्पताल आक्रमणमा मात्र कम्तीमा ५ सय व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका छन्। घाइतेको संख्या यकिन छैन।

इजरायलले उत्तरी गाजा क्षेत्र खाली गर्न चेतावनी दिएको छ।

उसको चेतावनीपछि ११ लाख मानिस प्रभावित भएका छन्। ६ लाखभन्दा बढी व्यक्ति घर छोडेर हिँडीसकेका छन्।

यसैबीच बिहीबार बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेलअबिब पुगेर भेट गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि नेतान्याहुसँग भेट गरेका थिए।

यो युद्धमा अमेरिका र बेलायत इजरायलको पक्षमा उभिएका छन्।

प्रकाशित: २०८० कार्तिक २ गते बिहिबार ०५:५६
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना