काठमाडाैं- नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँ घटाएको हो।
घटेको मूल्य आज राति १२ पछिबाट लागु हुने छ।
अब पेट्रोल १६५ रुपैयाँ र डिजेल ५५ रुपैयाँ प्रतिलिटर निर्धारण भएको छ।
