काठमाडौँ– शनिबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि निर्धारण गरको विदेशी मुद्राको विनिमय दर अुनसार १ अमेरिकी डलर एक किन्न १३७ रुपैयाँ २५ पैसा खर्चनुपर्ने भएको छ। राष्ट्र बैंकल १ अमेरिकी डलर बिक्री गर्दा १३७ रुपैयाँ ८५ पैसा लिनेछ।
युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर,डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ।
विस्तृत सूची



