काठमाडौँ- भारतमा ओडिसास्थित केआईआईटी विश्वविद्यालयका नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले निकटल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विरोध प्रदर्शन गरेको छ।
काठमाडौँस्थित भारतीय दूतावासअघि एमाले अखिलका विद्यार्थीले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच धकेलधाकेलसमेत भएको छ।











तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


