काडमाडौँ- नेपाली नागरिलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने आश्वासन दिएर ठगी गरेको प्रकरणमा मुद्दा दर्ता भएको छ। झन्डै २८ करोड ठगी गरेको आरोपमा ३० जनाविरुद्ध चार कसुरमा मुद्दा दर्ता गरिएको हो।
काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा पूर्वउप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई प्रतिवादी बनाइएको छ।
यो प्रकरणमा सिंहदरबार, मन्त्रीक्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी मुख्य आरोपीहरूले गरेका छन्।
यस्तो छ अभियोगपत्र
नक्कली शरणार्थी प्रकरण : ओलीको सचिवालयदेखि बादलसम्म मुछ्ने केशव दुलालको बयान
टेकनाथ रिजालको बयान : शरणार्थीका नाममा नेपालीहरू अमेरिका गएकै हुन्


