काठमाडौं – मध्यप्रदेशको खरगोनमा मंगलबार बिहान करीब ८ः४० बजे बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। बोरान्ड नदिको ५० फीट अग्लो पुलबाट बस खसेपछि भएको १५ जनाको मृत्यु र २५ जान घाइते भएका हुन्।
खरगोनका...
लन्डन- बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट पहिरिएका छन्। शनिबार लन्डनस्थित वेस्टमिन्स्टर एबीमा विशेष समारोहबीच उनलाई राजमुकुट पहिराइएको हो।
क्याटरबरीका आर्कबिसपले राजा चार्ल्सलाई मुकुट...
मस्को(रुस)- रुसी राष्ट्रपतिको निवास रहेको क्रेमलिन दरवारमा हालै भएका दुई ड्रोन हमलामा अमेरिका जिम्मेवार रहेको रुसले आरोप लगाएको छ। ड्रोन हमलामा युक्रेन पनि हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री...
इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सशस्त्र झडपमा परी ९ जनाको मृत्यु भएको छ। ६ सैनिक र ३ विद्रोहीको मृत्यु भएको पाकिस्तानी सेनाले बिहीबार जानकारी दिएको छ।
पाकिस्तानी...
नैरोबी- केन्यामा भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको छ। योसँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको सङ्ख्या ८३ पुगेको छ।
चिहान उत्खननमा संलग्न केन्याली...
काठमाडौँ- भारतमा पृथकतावादी खालिस्तान अभियान चलाइरहेका अमृतपाल सिंह पक्राउ परेका छन्। आइतबार बिहान भारतको पन्जाबबाट उनलाई पक्राउ गरिएको पन्जाब प्रहरीले जानकारी दिएको छ।
सिंहले मोगा प्रहरीसमक्ष...