२०८३ कार्तिक २६ गते बुधबार

समाचार



श्रमिकलाई न्यूनतम तलब नदिए कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाए कारबाही गर्ने चेतावनी दिएका छन्। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २० गते मङ्गलबार ०२:५४

एकै पटक ५ सय चिकित्सक भर्ती गर्दैछौँ : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एकैपटक ५ सय चिकित्सक ल्याउन मन्त्रिपरिषद्‌बाट स्वीकृति लिइसकेको जानकारी गराएका छन्। मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५औं...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २० गते मङ्गलबार ०१:४१

डीएलएले गर्‍यो बार घेराउ

काठमाडौँ- नेपाल बार एसोसिएसन केन्द्रीय समितिबाट अनुमोदित सम्पूर्ण मतदाताहरूलाई बार केन्द्रीय कार्यसमिति निर्वाचनमा सहभागी गराउनुपर्ने भन्दै कानून व्यवसायीहरूले बार भवनमा प्रदर्शन गरेका...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २० गते मङ्गलबार ०१:३४

ललितपुरमा पानी खोज्दा आगो निस्कियो [तस्बिर]

ललितपुर- ललितपुरको टीकाथलीस्थित गोदावरी खोलानजिकै बोरिङ गरेको ठाउँमा ग्यास निस्केर लागेको आगो नियन्त्रणमा आएको छ। बिहान करिब ८:३० बाट सुरू भएको आगो नियन्त्रणमा लिइएको स्थानीयले जानकारी दिएका...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २० गते मङ्गलबार १२:५९

बबरमहलमा छचल्किए रंगका तरंग

काठमाडौँ- कति थरी रङहरू मिसिएपछि स्वतन्त्रताको रङ बन्ला ? प्रेममा कुन रङको बढी लालित्य होला ? आत्माको रङ चाहिँ कस्तो हुन्छ ?आत्माको उतारचढाव कस्तो हुन्छ ? अनि आत्मा जीवित देखिन्छ र? आत्मा परिकल्पनाभन्दा...
नारायण ढुंगाना | २०८१ फाल्गुण २० गते मङ्गलबार १२:१८

पर्यटक तान्न ललितपुर महानगरले ल्यायो ई-बग्गी [फोटो फिचर]

काठमाडौ‍ं- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुर महानगरपालिकाले ई-बग्गी परीक्षण गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिरलगायत सम्पदा क्षेत्रहरू...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २० गते मङ्गलबार ११:४५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना