२०८३ कार्तिक २४ गते सोमबार

समाचार



मदन भण्डारीलाई सम्झिँदै एमालेले थाल्यो रुख रोप्ने अभियान [तस्बिरहरू]

शुक्रबार एमालेका पूर्वमहासचिव स्वर्गीय मदन भण्डारीको जन्मस्मृतिको अवसरमा सङ्घले वृक्षरोपण कार्यक्रम सुरु गरेको हो।
नेपाल क्लिक्स | २०८१ असार १४ गते शुक्रबार ०२:५२

स्वदेश फर्केपछि क्यानभासमा पुनर्जीवन

...
सचिन्द्र श्रेष्ठ | २०८१ असार १४ गते शुक्रबार ०२:३५

दिल्ली विमानस्थलमा टर्मिनल भवनको छत भत्कियो, एक जनाको मृत्यु

नयाँदिल्ली- भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खसेको छ। शुक्रबार बिहान परेको भीषण वर्षाका कारण भवनको छाना खसेको भारतीय सञ्चार माध्यमहरूले...
नेपाल क्लिक्स | २०८१ असार १४ गते शुक्रबार १२:४५

टेरामक्स प्रकरणबारे के भन्छन् पूर्वमन्त्री मोहन बस्नेत?

काठमाडौँ- प्रतिनिधि सभा सदस्यसमेत रहेका पूर्वमन्त्री मोहन बस्नेतले आफूलाई टेरामक्समा अनावश्यक रूपमा मुछ्न खोजिएको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका...
नेपाल क्लिक्स | २०८१ असार १४ गते शुक्रबार १२:३४

आफैँले बोलाएको नगरसभामा गएनन् बालेन, बैठक स्थगित

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएपछि नगर सभा बैठक स्थगित भएको छ। शुक्रबार राष्ट्रिय सभागृहमा बिहान ८ बजे बस्ने भनिएको बैठकका लागि मेयर बालेन नै उपस्थित नभएपछि स्थगित...
नेपाल क्लिक्स | २०८१ असार १४ गते शुक्रबार १२:१८

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
नेपाल क्लिक्स | २०८१ असार १४ गते शुक्रबार १२:०३

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना