२०८३ कार्तिक १४ गते शुक्रबार

समाचार



गण्डकी सरकारलाई सवारी मोह, मनपरी आर्थिक सहयोग

'खरिद भएका गाडी आवश्यक काममा उपयोग भइरहेका छन्। आप्रदेश संरचना नयाँ भएकाले जग बसाउँदा अलिक खर्च भएजस्तो देखिएको हो। अनियमितता भएको छैन,' सचिव शर्माले भने, 'प्रदेशका कार्यलयहरुमा अहिले पनि गाडीहरु...
मदनमणि तिमिल्सिना | २०८० जेठ ४ गते बिहिबार ११:४६

सहकारीका सञ्चालक सम्पर्कविहीन बनेपछि प्रहरीमा पुगे ७ सय बचतकर्ता

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन्। जिल्ला प्रहरी कार्यालयले...
Untitled | २०८० जेठ ४ गते बिहिबार ११:३५

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

बीचैमा खोप लगाउन छाडेका २९४ मध्ये १३९ बालबालिकालाई खोजेरै लगाइयो नियमित खोप।
रासस | २०८० जेठ ४ गते बिहिबार १०:०२

आज उपत्यकामा बिहानैदेखि झरी

आज कोसी, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित झरी पर्ने विभागको पूर्वानुमान।
Untitled | २०८० जेठ ४ गते बिहिबार ०८:२५

सर्वोच्चले माग्यो चोलेन्द्रशमशेरको मुद्दामा बहस नोट

महाभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि संसद्बाट फुकुवा भएको पत्र प्राप्त गरेका चोलेन्द्रको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश भएको हो।
Untitled | २०८० जेठ ४ गते बिहिबार ०६:५५

गण्डकी सरकारले स्वीकृत गर्‍यो यातायात कार्यालय प्रविधिमैत्री बनाउने कार्ययोजना

सवारी चालक अनुमतिपत्र वितरणलगायत कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटोछरितो र सहज बनाउन सरकारले पहल थालेको प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले...
Untitled | २०८० जेठ ३ गते बुधबार ०९:४५

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना