२०८३ कार्तिक २३ गते आईतबार

समाचार



कांग्रेसको प्रतिज्ञाः करका दर १५ वर्षसम्म स्थिर, ‘पहिले थुन्ने अनि सुन्ने’ परम्परा अन्त्य

काठमाडौं। नेपाली कांग्रेसले करका दर र सर्तहरू कम्तीमा १० देखि १५ वर्षसम्म स्थिर रहने गरी ‘स्ट्याबिलिटी क्लज’ सहितको कानुनी ग्यारेन्टीको प्रतिबद्धता जनाएको छ। बिहीबार सार्वजनिक भएको प्रतिज्ञापत्रमा...
नेपाल क्लिक्स | २०८२ फाल्गुण ७ गते बिहिबार ०६:२८

कांग्रेसको दोस्रो पुस्ता आर्थिक सुधारः ८० प्रतिशत हिस्सा निजी क्षेत्र, राज्यको भूमिका सहजकर्ता मात्र

कांग्रेसले कूल १३७.५० खर्ब रुपैयाँ बराबरको लगानी परिचालन गर्ने लक्ष्य लिएको छ। त्यसमा ८० प्रतिशत हिस्सा निजी क्षेत्रको कायम गर्दै राज्यको भूमिकालाई केवल सहजकर्ता र निष्पक्ष नियामकमा सीमित...
नेपाल क्लिक्स | २०८२ फाल्गुण ७ गते बिहिबार ०६:१३

एक वर्षभित्र नेपाललाई ‘ग्रे लिस्ट’ बाट मुक्त गर्छौँ: कांग्रेस

काठमाडौँः नेपाली कांग्रेसले एक वर्षभित्र नेपाललाई 'ग्रे लिस्ट’ बाट मुक्त गर्ने संकल्प गरेको छ। बिहीबार आगामी निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेसले कानुनको संशोधन, संस्थागत...
नेपाल क्लिक्स | २०८२ फाल्गुण ७ गते बिहिबार ०६:११

रास्वपाको बाचापत्र: १०० खर्बको अर्थतन्त्र, ३ हजार डलर प्रतिव्यक्ति आए

काडमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको सुर्खेतमा बिहीबार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेताहरूले...
नेपाल क्लिक्स | २०८२ फाल्गुण ७ गते बिहिबार ०६:०८

एमालेको घोषणापत्रः पाँच वर्षमा एक सय खर्बको अर्थतन्त्र, नौ प्रतिशत आर्थिक वृद्धि (पूर्णपाठ)

काठमाडौँ: नेकपा एमालेले आउँदो पाँच वर्षमा मुलुकको अर्थतन्त्रको आकार एक खर्ब रुपैयाँ बनाउनले महत्वकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयकाअनुसार हाल अर्थतन्त्रको...
नेपाल क्लिक्स | २०८२ फाल्गुण ७ गते बिहिबार ०६:००

कांग्रेसको वाचाः संघमा १६, प्रदेशमा सात मात्र मन्त्रालय

काठमाडौँ: नेपाली कांग्रेसले संघ र प्रदेशमा मन्त्रालयल संख्या घटाउने बताएको छ। कांग्रेसले आज सार्वजनिक गरेको प्रतिज्ञापत्रमा संघमा १६ र प्रदेशमा सात मन्त्रालय बनाउने प्रस्ताव गरेको छ। कांग्रेसले...
नेपाल क्लिक्स | २०८२ फाल्गुण ७ गते बिहिबार ०५:५७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना