काठमाडौँ- काठमाडौंको हाँडीगाउँमा आज गहना खोज्ने जात्रा सम्पन्न भएको छ। गहनापोखरीमा टुँडालदेवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर गहना खोज्ने गरिन्छ।
टुँडालदेवी खटजात्राबारे किंवदन्तिअनुसार...
यो जात्रा करिब ९०० वर्ष पुरानो मानिन्छ। जात्रा अवधिभरि पाँच थकाली गुर्जुसहित तान्त्रिकदेवीको रूपमा मानिने बज्रयोगिनीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर आठ दिनसम्म साँखु बजार घुमाउँदै...
काठमाडौँ- काठमाडौँको बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्रा सुरु भएको छ। प्राचीन कालमा तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने तेमाल जात्रा नामकरण गरिएको किंवदन्ती छ।
चैत्र शुक्ल चतुर्दशीमा...
यसअघि पनि उनीहरू काठमाडौँ आएका थिए। तर सरकारले वार्ता गरी समस्या समाधान गर्ने प्रतिबद्धता गरेको थियो। तर हालसम्म पनि समस्या समाधान नभएको भन्दै उनीहरू धर्नाका लागि काठमाडौँ आएका हुन्।
चीन, मंलिया, साइबेरिया, तुर्किस्तानलगायतका देशबाट तालमा चरा आउने गरेका छन्। चराविद्हरूका अनुसार तालमा केही चरा सात हजार किलोमिटरको यात्रा गरेर पनि आइपुग्छन्।
नेपाल न्युमिसम्याटिक सोसाइटी स्थापनाको २० वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको प्रदर्शनीमा राजा मानदेवदेखि वर्तमान समयसम्म जारी भएका विभिन्न सिक्का र नोट प्रदर्शनीमा राखिएको छ।