२०८३ कार्तिक १२ गते बुधबार

फोटो



यी हुन् पाल्पा सैनिक संग्रहालयका आकर्षण [तस्बिरहरू]

पाल्पा- नेपाली सेनाले २०७५ सालदेखि सुरु गरेको एकीकरण पदमार्ग कार्यक्रम अन्तर्गत सङ्ग्रहालय काठमाडौँबाहेक अन्य दुई स्थानमा बनाइएको छ। एउटा सिन्धुली गढी र अर्को पाल्पा दरबारमा सैनिक सङ्ग्रहालय...
मनिष अर्याल | २०८० भदौ २३ गते शनिवार १२:२७

आरती न्यायका लागि माइतीघरमा कपाल मुण्डन [फोटो फिचर]

काठमाडौँ- आरती साहको न्यायका लागि माइतीघरमा धर्नामा बसेका परिवारका सदस्यले कपाल मुण्डन गरेका छन्। धर्ना सुरु गरेको ८५ दिन बित्दा पनि सरकारले आफूहरुको मागप्रति बेवास्ता गरेको भन्दै आफन्तहरूले...
नेपाल क्लिक्स | २०८० भदौ २२ गते शुक्रबार ०२:२४

अमेरिकी सेनाको जहाज काठमाडौँमा [तस्बिरसहित]

नियमित रुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को ४०औं संस्करणमा सहभागी हुन अमेरिकी सेनाको टोली जहाज लिएर काठमाडौँ आएको हो। उक्त तालिम २४ भदौदेखि सुरु हुने छ।
नेपाल क्लिक्स | २०८० भदौ २१ गते बिहिबार ०४:०८

ऐतिहासिक खेल खेलेर फर्किएको टोलीलाई बाजागाजासहित स्वागत [फोटो फिचर]

काठमाडौँ- एसिया कपमा भारत र पाकिस्तानसँग क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय टोलीलाई विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको छ। बुधबार दिउँसो श्रीलंकाबाट स्वदेश आइपुगेको टोलीलाई त्रिभूवन...
नेपाल क्लिक्स | २०८० भदौ २० गते बुधबार ०२:५६

किन काटिए बानेश्वर सडक किनारका बिरुवा? [तस्बिरसहित]

काठमाडौँ- नयाँबानेश्वर चोक आसपास हुने जाम कम गर्न होल्डिङ जोन बनाउने तयारी थालिएको छ। नयाँ बानेश्वरमा दायाँतर्फ मोडिने सवारी साधनको असहजतालाई दृष्टिगत गरी होल्डिङ जोन बनाउने तयारी थालिएको...
नेपाल क्लिक्स | २०८० भदौ १९ गते मङ्गलबार ०५:३०

१२ तस्बिरमा हेर्नुहोस् नेपाल र भारतबीचको ऐतिहासिक खेल

काठमाडौँ- एसिया कपअन्तर्गतको खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। सोमबार श्रीलंकामा जारी खेलमा नेपालले भारतलाई उक्त लक्ष्य प्रस्तु गरेको हो। अन्तर्राष्ट्रिय खेल खेल्न...
नेपाल क्लिक्स | २०८० भदौ १८ गते सोमबार ०८:५४


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना