२०८३ कार्तिक १२ गते बुधबार

राजनीति



गण्डकीमा जुट्यो मन्त्रालय भागबन्डामा सहमति

प्रमुख सत्ता घटक कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा माओवादी केन्द्रले दुई र नेकपा एसले एक मन्त्रालय भागबन्डा गर्ने सहमति भएको हो।
रासस | २०८० बैशाख २६ गते मङ्गलबार ०६:१४

एमाले सचिव रायामाझीको घरमा प्रहरीको छापा

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव तथा सांसद् टोपबहादुर रायामाझीको घरमा प्रहरीले छापा मारेको छ।रायमाझीको खुमलटार हाइटस्थित घरमा प्रहरीले मंगलबार दिउँसो...
Untitled | २०८० बैशाख २६ गते मङ्गलबार ०५:१६

सांसदको प्रश्नः भ्रष्टचारीलाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसदमा बोल्दै भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले...
Untitled | २०८० बैशाख २६ गते मङ्गलबार ०३:०६

भ्रष्टाचारविरुद्ध फायर खोल्न महामन्त्री विश्वप्रकाशको सुझाव

भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा निर्दोष नफसून् र दोषी कोही पनि नबचून् भन्नेबारे भने ख्याल राख्नुपर्ने महामन्त्री शर्माको धारणा।
Untitled | २०८० बैशाख २६ गते मङ्गलबार ०२:१७

‘परीक्षार्थीको तथ्यांक गोप्य नराख्ने अधिकारीलाई कारबाही गरियोस्’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद निशा डाँगीले लोकसेवा आयोगका विभिन्न पदमा आवेदन दिने परीक्षार्थीका तथ्यांक सुरक्षित नराख्ने अधिकारीहरूलाई कारबाही गर्न सरकारसँग माग गरेकी...
Untitled | २०८० बैशाख २६ गते मङ्गलबार १२:३८

प्रचण्ड, देउवा र ओली बालुवाटार छलफलमा जुटे

नक्कली शरणार्थी प्रकरण, संक्रमणकालीन न्याय तथा समसामयिक राजनीतिबारे परामर्श गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटिए प्रचण्ड, देउवा र ओली।
Untitled | २०८० बैशाख २६ गते मङ्गलबार ११:१६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना