रेलभन्दा पहिले नेपालमा रेलका गीतहरू घन्किए। बीचमा काठमाडौँमा केही समय रेल पनि चल्यो। काठमाडौँका विभिन्न भागमा रेलका लिग देख्नेहरू अझै पनि छँदैछन्। रेल लिकमा गुड्यो। केही समयपछि बन्द पनि भयो।...
उक्त ह्यान्डलबाट विभिन्न असान्दर्भिक विषयवस्तुबारे ट्विट र रिट्विट गरिएको छ। प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट असान्दर्भिक विषयवस्तुमा ट्विट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले...
शुक्रबार राति करिब ४ बजे ठमेलस्थित नर्सिङ चोकमा रक्सीले टिल्ल एक समूह उत्साहित हुँदै एक क्लबबाट बाहिरियो। प्रहरीले भित्रै छिरेर क्लब बन्द गराएपछि उनीहरु थोरै आक्रोशित त थिए, तर त्यो भन्दा बढी...
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा भएको उक्त दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।