नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बसन्तबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय भएको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा निुयक्त गर्ने निर्णय गरेको हो।
प्राधिकरणले आगलागी, वन डढेलो, चट्याङलगायत सबै प्रकारका विपद् जोखिमको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने...
काठमाडौँ- नेपाल उद्योग परिसंघ (सीएनआई)ले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक संवाद सुरु गरेको छ। परिसंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् एवं पार्टीबाट...
एक महिनामा के तपाईले कुनै संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ? खुशी र सन्तुष्ट मानिस अरुको मद्दत गर्न अग्रसर हुने विश्वास गरिन्छ। यही कारण यस्तो प्रश्न सर्वेक्षणमा सोध्ने गरिएको हो।