२०८३ कार्तिक १२ गते बुधबार

विशेष



लुम्बिनीमा पाँचतारे होटल थपिँदै, दुई अर्ब लगानीमा एम्राल्ड प्यालेस निर्माण सुरु

दुई अर्ब रुपैयाँ निजी लगानीमा एम्राल्ड प्यालेस निर्माण सुरु भएको हो। निर्माणाधीन होटल आगामी सन् २०२९ को मध्य जुलाईमा सञ्चालनमा ल्याउन योजना रहेको छ।
नेपाल क्लिक्स | २०८२ माघ २९ गते बिहिबार ०५:०७

जेनजी आन्दोलन: ९८ प्रतिशत व्यवसायीको मनोबल प्रभावित, ७० प्रतिशत तत्काल लगानी गर्न अनिच्छुक

काठमाडौँ: गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अधिकांश व्यवसायीको मनोबल प्रभावित भएको एक अध्ययनले देखाएको छ। क्लिकमाण्डुले गरेको रिसर्च अध्ययनअनुसार जेनजी प्रदर्शनका कारण ९८ प्रतिशत...
नेपाल क्लिक्स | २०८२ माघ २७ गते मङ्गलबार ११:०७

६५ मेगावाटको दूधखोला आयोजनामा माउन्टेन इनर्जीले एक अर्ब ८३ करोड लगानी गर्ने

मनाङस्थित ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनामा मुख्य लगानीकर्ताका रूपमा कम्पनी प्रवेश गरेको हो। आयोजनामा माउन्टेन इनर्जीले १ अर्ब ८३ करोड ६० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी...
नेपाल क्लिक्स | २०८२ माघ २३ गते शुक्रबार ०६:२०

राजापुर सुगरको लागत बढेर दुई अर्ब पुग्यो, उद्योगले थाल्यो चिनी उत्पादन

उद्योगको लागत यसअघि एक अर्ब ६८ करोड हुने अनुमान गरिएको थियो। तर भवन निर्माण र निर्माण अवधिको ब्याज (आईडीसी) सहित लागत बढेर एक अर्ब ९७ करोड २० लाख रुपैयाँ पुगेको हो।
नेपाल क्लिक्स | २०८२ माघ २२ गते बिहिबार ०५:४७

भारतीय बजेट: नेपाललाई ८ अर्ब भारु अनुदान, सबैभन्दा ज्यादा भुटान र कम बंगलादेशलाई

छिमेकी मुलुकहरूमध्ये भारतले सबैभन्दा ठूलो अनुदान भुटानलाई दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्षमा भुटानलाई २२ अर्ब ८८ करोड भारु उपलब्ध गराउने घोषणा गरिएको छ।
नेपाल क्लिक्स | २०८२ माघ १८ गते आईतबार ०१:४९

प्रतिकुल अवस्थामा पनि वाणिज्य बैंकहरूको नाफा ११.५१ प्रतिशत वृद्धि, कुनको कति?

चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ३० अर्ब ५९ करोड रुपैयाँ खुदनाफा गरेका छन्। गत आर्थिक वर्षको यही अवधिमा बैंकहरूको कुल खुद नाफा २७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।
नेपाल क्लिक्स | २०८२ माघ १५ गते बिहिबार ०१:०२


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना