२०८३ कार्तिक २४ गते सोमबार

विचार



‘भोलि कसलाई पक्राउ गर्ने भनेर कुनै लामा सूचीहरू तयार पारिएका छैनन्’

रोजगारी सिर्जना गर्न, अर्थतन्त्रको आकारलाई फराकिलो बनाउन र त्यसलाई अर्को उचाइमा लानको लागि निजी क्षेत्र एकदमै महत्त्वपूर्ण छ।
डा स्वर्णिम वाग्ले | २०८३ बैशाख २१ गते सोमबार ०७:०१

महासंघको रोडम्याप: १० अर्बको लगानी कम्पनीदेखि दोस्रो चरणको सुधारसम्म

महासंघको ६० वर्षे यात्रा र आगामी कार्यदिशाबारे जानकारी गराउँदै महासंघ अध्यक्ष चन्द्र ढकाल भन्छन्– स्थायी सरकार नभएर नीतिगत स्थायित्वका लागि हामीले सर्वदलीय सहमतिको खोजी गरिरहेको समयमा...
चन्द्र ढकाल | २०८३ बैशाख २१ गते सोमबार ०१:४६

वित्तीय स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिमा सहयोग पुर्याउन राष्ट्र बैंक प्रतिबद्ध

वित्तीय क्षेत्रमा निष्क्रिय कर्जाको अनुपात केही बढेको भए पनि आर्थिक गतिविधि थप चलायमान भएसँगै यसमा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ।
डा विश्व पौडेल | २०८३ बैशाख १४ गते सोमबार ०८:२६

नेपाली राजनीतिमा डिजिटल सञ्जालको प्रभाव: एक सामाजिक विश्लेषण

मानिसहरूले आफ्ना अनुभव, समस्या र अपेक्षा खुलेर राख्न थालेका छन्। यसले समाजमा जागरूकता बढाएको छ, तर कहिलेकाहीँ घृणा भाषण, ट्रोलिङ, र विभाजनकारी विचारहरू पनि फैलिने जोखिम बढाएको छ। यस्तो अवस्थामा...
कल्याण पौडेल | २०८३ बैशाख ६ गते आईतबार १२:४८

विद्युत हैन खेती, आईटी हैन पर्यटन

गत वर्षको काम विशेषले म वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेको निवास पुगेको थिएँ। काम सकिएपछि मैले भूइँतहको समस्या  सुनाएँ– यसपालि पहाडमा पराल बिकेन।
कृष्ण रिमाल | २०८३ बैशाख ४ गते शुक्रबार ०४:२०

जेनजी आन्दोलनको संकटमा जोगिएको भुक्तानी प्रणाली, युद्धको बाछिटा र अबको तयारी

एटीएमबाट पैसा आउन छोड्यो भने, डिजिटल पेमेन्टको सिस्टमले काम गरेन भने भोलिपल्टबाट काठमाडौंमा लुटपाट सुरु हुन्थ्यो। खानकै लागि। अनि एकातिर झ्यालखानाबाट मान्छेहरू बाहिर निस्केको अवस्था थियो।...
डा. विश्व पौडेल | २०८२ चैत २० गते शुक्रबार ०१:०८


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना