काठमाडौं- सरकारले, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको गर्ने निर्णय गरेको हो।
बैठकले, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वकृति दिने निर्णय भएको समेत बताइन्।
यस्तै ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।


